images

२०८३ आश्विन २० गते

images
images
images

फागुन मसान्तसम्ममा ४७ अर्ब ९४ करोड रुपैयाँको भटमास तेल निर्यात

फागुन मसान्तसम्ममा ४७ अर्ब ९४ करोड रुपैयाँको भटमास तेल निर्यात

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं ।  पछिल्लो केही महिनादेखि भटमासको तेल निर्यात बढेको छ । भारतमा भटमास तेलको निर्यात बढ्दा समग्र निर्यात व्यापार नै बढेको छ ।

    images
    images

    नेपालबाट ८ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको सामान निर्यात भएको छ । यस अवधिमा भटमास तेल मात्रै ४७ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको हो । भारतले भटमास तेल आयातमा लाग्ने भन्सार घटाएपछि नेपालबाट निर्यात बढ्न थालेको हो ।

    चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको निर्यात व्यापार गएको आर्थिक अवधिको यसै अवधिको तुलनामा ५७ प्रतिशतले बढेको छ ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा नेपालको आयात व्यापार पनि ११ दशमलव २ प्रतिशतले बढेको छ ।

    images
    images

    आठ महिनामा सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा डिजेल, कच्चा सोयाविन तेल, पेट्रोल, एलपीजी ग्याँस मुख्य रहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend