images

२०८३ आश्विन २० गते

images
images
images

८ महिनामा १० लाख ३७ हजारको दुग्धजन्य पदार्थ आयात

८ महिनामा १० लाख ३७ हजारको दुग्धजन्य पदार्थ आयात

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्मको (८ महिना) अवधिमा नेपालमा १० लाख ३७ हजार ४९४ बराबरको दुग्धजन्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १८ लाख ६४ हजार ५३२ बराबरको आयात भएको थियो ।

    images
    images

    भन्सार विभागका अनुसार, १ लाख १४ हजार २१७ बराबरको दुग्धजन्य पदार्थ निर्यात भएको हो । गत आर्थिक वर्षको फागुन सम्मको अवधिमा ८८हजार बराबरको निर्यात भएको थियो ।

    त्यस्तै, फागुनसम्मको अवधिमा निर्यातभन्दा ९लाख २३ हजार २७७ बढीको आयात भएको छ । गत आर्थिक वर्षको फागुनसम्ममा निर्यातभन्दा १७ लाख ७६हजार ४५३ बढीको आयात भएको आयात भएको थियो ।

    images
    images

    दुग्धजन्य पदार्थ आयातबाट राज्यले ३ लाख ६७ हजार २०३ रुपैयाँको राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा  ७ लाख ४१ हजार ६४० बराबरको राजस्व संकलन गरेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend