images

२०८३ आश्विन २० गते

images
images
images

फागुनसम्ममा ३ खर्बभन्दा बढी राजस्व संकलन

फागुनसम्ममा ३ खर्बभन्दा बढी राजस्व संकलन

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं ।  गत वर्षको तुलनामा चालु वर्षको फागुन मसान्तसम्ममा ११ प्रतिशतले आयात बढेको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा  ११ अर्ब ४५ अर्ब ५६ करोड बराबरको आयात भएको छ । गत वर्ष १० खर्ब ३० अर्ब २ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।  

    आयात बढेसँगै भन्सार बिन्दुमा संकलन राजस्व पनि बढेको भन्सार विभागले जनाएको छ । 

    images
    images

    चालु आर्थिक वर्षको फागुनसम्म ३ खर्ब १ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन भएकोमा गत वर्षको सोही अवधिमा २ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend