images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • गोर्खा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अधिकारी...

गोर्खा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अधिकारी पदमुक्त

गोर्खा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अधिकारी पदमुक्त

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । गोर्खा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति खारेज गरिएको छ ।

    images
    images

    संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीलाई सीइओ नियुक्त गरेको ५०३ औं बैठकको निर्णय खारेज गरेको हो । उक्त निर्णय खारेज भएसँगै संस्थाका प्रमुख कार्यकारी अधिकृत अधिकारी पनि पदमुक्त भएका छन् ।

    कम्पनीको हिजो बसेको बैठकले हाल कायम रहेका सीईओ अधिकारीको सम्बन्धमा कुनै पनि सम्झौता नगरिने समेत निर्णय गरिएको जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend