काठमाडौं । जनकपुरमा माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको १ घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । सामाजिक सञ्जालमार्फत बाहिरिएको प्रश्नपत्र कुन केन्द्रबाट बाहिरिएको हो भन्ने भने खुलेको छैन ।
आजबाट सुरु भएको यस वर्षको एसईई परीक्षामा अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।





.gif)





