images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से सूचक २.१८...

प्रि ओपन सेसनमा नेप्से सूचक २.१८ अंकले  घट्यो

प्रि ओपन सेसनमा नेप्से सूचक २.१८ अंकले  घट्यो

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.१८ अंकले  घटेर २६७९.९६ विन्दुमा अडिएको छ।

    images
    images

    यो समयमा ४५ स्क्रिप्सको ५ हजार ७४३ कित्ता सेयर ३७ लाख २१ हजार २२१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका २१ वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो। ३ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend