images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • १४.८८ अंकले घट्यो शेयर बजार, ५...

१४.८८ अंकले घट्यो शेयर बजार, ५ अर्ब १४ करोडको कारोबार

१४.८८ अंकले घट्यो शेयर बजार, ५ अर्ब १४ करोडको कारोबार

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं । चैत महिना लागेयता लगातार ओरालो लागेको शेयर बजार चौथो कारोबार दिन पनि घटेको छ ।  यो साता आइतबार २१.६३, सोमबार १०.१४ र मंगलबार ७.६६ अंकले घटेको बजार बुधबार पनि ओरालो लागेको छ।

    images
    images

    बुधबार नेप्से १४.८८ अंकले घटेर बजार २६८२.१५ बिन्दुमा झरेको छ । ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको बजारमा ५३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । १८३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  यस दिन ३ सय ११ कम्पनीको ९५ लाख ८३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend