images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • ८ महिनामा सूर्यज्योति लाइफद्वारा ५५...

८ महिनामा सूर्यज्योति लाइफद्वारा ५५ करोड रुपैयाँको बीमा दाबी भुक्तानी

८ महिनामा सूर्यज्योति लाइफद्वारा ५५ करोड रुपैयाँको बीमा दाबी भुक्तानी

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं। चालु आर्थिक वर्षको फागुन महिनासम्ममा सूर्यज्योति लाइफ इन्स्योरेन्सले करिव ५५ करोड रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ ।

    images
    images

    कम्पनीले फागुन महिनासम्मको अवधिमा एक हजार ५५६ वटा बीमा दाबी बापत ५४ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको छ । 

    त्यस्तै, कम्पनीले फागुन महिनामै १९८ वटा बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले यस महिना कुल ६ करोड ६७ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend