images

२०८३ आश्विन २९ गते

images
images
images

प्रि ओपन सेसनमा २.२२अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा २.२२अंकले बढ्यो नेप्से

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं । साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२२अंकले बढेको छ । 

    images
    images

    यससँगै सूचक २६९९.२६ विन्दुमा कायम भएको छ । बुधवार २ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको ३० हजार ३ सय ८० कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend