images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • सिटिजन्स बैंकको प्रतिकित्ता एक सयमै ४०...

सिटिजन्स बैंकको प्रतिकित्ता एक सयमै ४० हजार कित्ता सेयर बिक्रीमा

सिटिजन्स बैंकको प्रतिकित्ता एक सयमै ४० हजार कित्ता सेयर बिक्रीमा

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    कम्पनीले ४० हजार कित्ता सेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो ।उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। 

    सेयर खरिद गर्न इच्छुक तथा योग्य लगानीकर्ताले आगामी ७ दिनभित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend