images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • दोहोरो अंकले घट्यो सेयर बजार,५ अर्ब...

दोहोरो अंकले घट्यो सेयर बजार,५ अर्ब ४० करोडको कारोबार

दोहोरो अंकले घट्यो सेयर बजार,५ अर्ब ४० करोडको कारोबार

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । सेयर बजार आज पनि ओरालो लागेको छ । आज नेप्से १०.१४ अकंले घटेर २७०४.७० बिन्दुमा बन्द भएको हो । आज ३३१ कम्पनीको ९९ लाख ३५ हजार कित्ता सेयर किनेबच हुँदा ५ अर्ब ४० करोडको सेयर कारोबार भएको छ ।

    images
    images

    यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२१ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशतले सेयरमूल्य घटेको छ । सोमबार ८५ कम्पनीको सेयरमूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको seयर कारोबार भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend