images

२०८३ आश्विन २९ गते

images
images
images

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

    images
    images

    जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको यो शेयर किन्न ७ दिनको समय दिइएको छ । इच्छुकले माछापुच्छ्रे क्यापिटल, सुन्धारामा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ ।

    बैंकले यसअघि नै संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend