images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा कति पर्‍यो...

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा कति पर्‍यो आवेदन

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा कति पर्‍यो आवेदन

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

    images
    images

    सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा आज अन्तिम दिन चैत ३ गते आइतबार साँझसम्ममा १९ लाख ८५ हजार ६६३ जना आवेदकहरूले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा १६।०२ गुणा बढी हो ।

    कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend