images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा भारी गिरावट, ६...

सेयर बजारमा भारी गिरावट, ६ अर्ब ६३ करोडको आर्थिक कारोबार

सेयर बजारमा भारी गिरावट, ६ अर्ब ६३ करोडको आर्थिक कारोबार

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं ।  साताको कारोबारको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ । यसदिन नेप्से २१.६३ अंकले घटेर परिसुचक २७१४ बिन्दुमा पुगेर रोकिएको छ ।

    images
    images

    आज १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६३ करोडको आर्थिक कारोबार भयो । कारोबारमा आएका ३१ कम्पनीको सेयर बढ्यो भने २०७ कम्पनीको सेयर घट्दा ६ कम्पनीको सेयर स्थिर रह्यो ।

    कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स, घलेम्दी हाइड्रो, महालक्ष्मी वीकास बैंक अगाडि रहे ।

    images
    images

    यसदिन व्यापारसेक्टर बाहेक सबै सुचक राताम्मे भएका छन् । व्यापार ४.९२ प्रतिशतले बढ्दा बैंकिङ ०.८०, विकास बैंक २.२५, फाइनान्स १.३९, होटल तथा पर्यटन ०.५३,, हाइड्रोपावर १.२९, लगानी १.७२, जीवन बीमा १.०६, उत्पादन ०.०१, माइक्रोफाइनान्स ०.८८, निर्जीवन बीमा ०.७२, अन्य १.५२ प्रतिशत घटे ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend