images

२०८३ आश्विन २९ गते

images
images
images

मातृभूमि लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने

मातृभूमि लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं ।  मातृभूमि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०\८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

    images
    images

    कम्पनीको सञ्चालक समितिको शनिबार भएको बैठकमा यो निर्णय लिइएको हो। यसले कम्पनीका सेयरधनीलाई यस पटक कुनै पनि लाभांश प्राप्त नहुने बनाएको छ। यो सँगै यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।  

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend