images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नेपाली बजारमा नयाँ टाटा योधा १.५टी...

नेपाली बजारमा नयाँ टाटा योधा १.५टी सार्वजनिक

नेपाली बजारमा नयाँ टाटा योधा १.५टी सार्वजनिक

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा नयाँ टाटा योधा १.५टी  सार्वजनिक गरेको छ। सिप्रदी ट्रेडिङ्गको आधिकारिक वितरणमा ल्याइएको यो पिकअप बलियो बनोट, उत्कृष्ट कार्यक्षमता र उच्च भार उठाउने क्षमताका साथ प्रस्तुत गरिएको जनाइएको छ।

    images
    images

    काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा टाटा मोटर्सका Head – CVIB, असिफ शमिमको उपस्थितिमा गाडी सार्वजनिक गरियो। टाटा योधा १.५टी को ३ लिटर (2956 CC) डीजल इन्जिन, २५०Nm टर्क, र १५०० किलो भार उठाउने क्षमता छ । यो व्यावसायिक प्रयोगका लागि एकदमै उपयुक्त भएको कम्पनीको भनाइ छ ।

    कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका सीईओ राजन बाबु श्रेष्ठले टाटा पिकअपहरूको लोकप्रियता अझै बढ्ने विश्वास व्यक्त गरे। साथै, टाटा योधा १.५टीका पुराना ग्राहकहरूलाई विशेष सम्मान प्रदान गर्दै उनीहरूको व्यवसायमा गाडीले पुर्‍याएको योगदानबारे जानकारी प्रस्तुत गरिएको कम्पनीको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend