images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ०.५१ अंकले ...

प्रि ओपन सेसनमा ०.५१ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा ०.५१ अंकले घट्यो नेप्से

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं ।  साताको  पहिलाृे कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५१  अंकले घटेको छ । 

    images
    images

    यससँगै सूचक २७३५.९७ विन्दुमा कायम भएको छ । आइतबार  ९६ लाख ९० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको १८ हजार ३ सय ३२ कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल ९० वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend