images

२०८३ आश्विन २९ गते

images
images
images

नारायणी विकास बैंकको सेयर सर्वसाधारणलाई बिक्रीमा

नारायणी विकास बैंकको सेयर सर्वसाधारणलाई बिक्रीमा

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १०० कित्ता संस्थापक सेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ।

    images
    images

    बैंकले उक्त सेयर यसअघि संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा कुनै आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो। सेयर खरिद गर्न इच्छुक सेयरधनीले आगामी ७ दिनभित्र चितवनको भरतपुरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर विवरण खुलाई आवेदन दिनु पर्नेछ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend