images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • इन्फिनिटी लघुवित्तको ६ हजार कित्ता संस्थापक...

इन्फिनिटी लघुवित्तको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

इन्फिनिटी लघुवित्तको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। .

    images
    images

    कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र नवलपरासीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    साथै, तोकिएको म्यादभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend