images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश...

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश सेयरधनीको  खातामा

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश सेयरधनीको  खातामा

images
images
बिहिवार, फाल्गुण २९ २०८१
बिहिवार, फाल्गुण २९ २०८१
  • काठमाडौंः हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले फागुन २७ गतेको साधारण सभाबाट पारित ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित सेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको छ।

    images
    images

    नेप्सेमा फागुन १३ गते सम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्नेछन्। साथै सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई यथाशीघ्र गर्न पनि कम्पनीले आग्रह गरेको छ। साथै डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएको खण्डमा अद्यावधिक गर्न समेत सेयरधनीलाई आग्रह गरेको छ।

    फागुन १३ गते सम्म सेयर धितो राखेर ऋण लिएका सेयरधनीले ऋण लिएको वित्तीय संस्थाबाट एनओसी वा फुकुवा पत्र पेस गरेपछि मात्रै लाभांश पठाइने कम्पनीले जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend