images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • अब पाँच करोड रूपैयाँ चुक्ता...

अब पाँच करोड रूपैयाँ चुक्ता पुँजी भएका लगानी कम्पनी धितोपत्रको दायरामा

अब पाँच करोड रूपैयाँ चुक्ता पुँजी भएका लगानी कम्पनी धितोपत्रको दायरामा

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । अब पाँच करोड रूपैयाँ चुक्ता पुँजी भएको वा दश करोड रूपैयाँदेखि माथि रकमको कारोबार गर्ने लगानी कम्पनी (इन्भेष्टमेन्ट कम्पनी) नेपाल धितोपत्र बोर्डमा अनिवार्य दर्ता हुनुपर्ने भएको छ।

    images
    images

    सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा हालै भएको संशोधन अनुसार धितोपत्र बोर्डले कम्पनीहरूलाई दर्ताको लागि आउन सार्वजनिक सूचना जारी गरेको छ। 

    कम्पनीको चुक्ता पुँजी, वार्षिक कारोबार खुल्ने कागजात लगायतका विवरण सहित बोर्डमा दर्ता हुन आउन कम्पनीहरूलाई भनिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend