images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • डेकोर प्यालेसमा ज्योति विकास बैंकका ग्राहकलाई...

डेकोर प्यालेसमा ज्योति विकास बैंकका ग्राहकलाई विशेष छुट

डेकोर प्यालेसमा ज्योति विकास बैंकका ग्राहकलाई विशेष छुट

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको नयाँबजारस्थित डेकोर प्यालेससँग विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। यस सम्झौतासँगै, बैंकका ग्राहकहरूले डेकोर प्यालेस फर्निचर शोरुममा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

    images
    images

    डेकोर प्यालेसमा घर तथा अफिसहरूको लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न सामग्रीहरू उपलब्ध छन् । बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गरी ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

    हालै बैंकले नगरकोटस्थित प्रचलित रिसोर्ट क्लब हिमालय र होटल हिमालयन भिलामा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend