images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • कामना सेवा विकास बैंकको संस्थापक सेयर...

कामना सेवा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन आज

कामना सेवा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन आज

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं ।कामना सेवा विकास बैंकको ९७ हजार ७९३ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

    images
    images

    यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेस गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । 

    आवेदकले प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend