images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • हिमालयन एभरेष्टको अपुग कागजात पेश गरी...

हिमालयन एभरेष्टको अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह

हिमालयन एभरेष्टको अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना बीमितलाई आवश्यक कागजात बुझाई बीमा दाबी फर्छ्यौट गर्न आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमा दाबी फर्छ्यौट बुझाउन बाँकी आवश्यक कागजपत्र पेस गर्न आग्रह गरेको हो।

    images
    images

    बीमितले पर्पाप्त कागजात पेश नगरेकाले दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले बीमितलाई आगामी २१ दिनभित्र सम्बन्धित सर्भेयरसँग सम्पर्क गरेर वा कम्पनीको केन्द्रीय वा शाखा कार्यालयमा सम्पर्क गरेर दाबी प्रक्रिया अघि बढाउन भनेको छ।

    बीमितको तर्फबाट २१ दिनभित्र पनि अपुग काजगात पेश नभएमा वा सम्पर्कमा नआएमा सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जानकारी दिएको छ।  

    images
    images

    67d11e62bbad5.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend