images

२०८३ आश्विन २९ गते

images
images
images

एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । एनएमबि बैंक लिमिटेडले बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    उक्त सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। सेयर खरिदकर्ता र बिक्रेताको आपसी समझदारीमा खरिदबिक्री गरिने छ।

    साथै, तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend