images

२०८३ आश्विन २९ गते

images
images
images

प्रि ओपन सेसनमा झिनो अंकको गिरावट

प्रि ओपन सेसनमा झिनो अंकको गिरावट

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रि ओपन सेसनमा बुधबार झिनो गिरावट आएको छ ।

    images
    images

    सेसन अवधिमा नेप्से १.०७ अंकले घटेर २७१८.१३ को विन्दुमा झरेको छ । उक्त सेसनमा १ करोड ९४ लाख ८८ हजार ५०३ रुपैयाँ बराबरको ३५ हजार ३५९ कित्ता शेयर किनबेच भएको छ ।

    सेसन अवधिमा ४८ वटा कम्पनीको कारोबार हुँदा १५ वटाको मूल्य बढ्यो भने २६ वटाको मूल्य घटेको छ । यस्तै ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend