images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनश सेयर...

नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनश सेयर सूचीकृत

नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनश सेयर सूचीकृत

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनश सेयर सूचीकृत भएको छ । 

    images
    images

    बैंकको ६ दशलमव ५० प्रतिशत बोनश शेयर बापत ६१ लाख २९ हजार १४५ कित्ता बोनश सेयर सूचीकृत भएको हो । कम्पनीको उक्त शेयर भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend