images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • सुनथानमा केएमसीको स्वास्थ्य टोली, साढे पाँच...

सुनथानमा केएमसीको स्वास्थ्य टोली, साढे पाँच सय बिरामीको निःशुल्क परीक्षण

सुनथानमा केएमसीको स्वास्थ्य टोली, साढे पाँच सय बिरामीको निःशुल्क परीक्षण

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको सुनथानमा  निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 

    images
    images

    सहयात्रा देवीस्थान बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजनामा सहकारीको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ५ सय ६८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

    शिविरमा ७८ जनाको भिडियो रेक्सरे, ८६ जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै ७४ जनाको ईसीजी गरिएको थियो । १८ जनाको दाँत निकालिएको थियो भने २६ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

    images
    images

    डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend