images

२०८३ आश्विन २९ गते

images
images
images

प्रि ओपन सेसनमा ०.८८अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ०.८८अंकले बढ्यो नेप्से

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं ।  साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)०.८८ अंकले बढेको छ । 

    images
    images

    यससँगै सूचक २७५२.३१ विन्दुमा कायम भएको छ । मंगलबार  २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको २४ हजार ३ सय ९५ कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल ६७ वटा कारोबार भएको हो । १७ कम्पनीको मूल्य बढ्दा २१ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend