images

२०८३ आश्विन १९ गते

images
images
images

बालिनसिंह बेष्ट फाइनान्सको सीईओमा नियुक्त

बालिनसिंह बेष्ट फाइनान्सको सीईओमा नियुक्त

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा बालिनसिंह (बिएन) घर्ती नियुक्त भएका छन् । १६ फागुन सोमबार बसेको सञ्चालक समितिको बैठकले घर्तीलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

    images
    images

    नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरका इजाजत पाएको बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै घर्ती ११ वर्षपछि बैंकिङमा फर्किएका हुन् ।

    २०७० मा नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको फाइनान्स घर्तीकै परामर्शअनुसार काम गर्दै २०७३ मा समस्याग्रस्तबाट बाहिरिए आएको थियो । मध्यपुर्वमा कार्यरत गैर आवशिय नेपालीहरुको लगानी ल्याएर समस्याग्रस्तबाट बाहिरिएको फाइनान्स सिनर्जी फाइनानसँग मर्जर भएको थियो ।

    images
    images

    करिब २६ करोड सञ्चित नोक्सानी रहेको पाइनान्सको गैर बैंकिङ सम्पत्ती २५ करोड छ । क्षेत्री स्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुको मर्जर मार्फत अगाडि बढ्ने गरी घर्तीले उक्त जिम्मेवारी लिएका हुन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend