images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • केएमसीको स्वास्थ्य टोली इन्द्रावतीमा, १२ सय...

केएमसीको स्वास्थ्य टोली इन्द्रावतीमा, १२ सय बिरामीको निःशुल्क परीक्षण

केएमसीको स्वास्थ्य टोली इन्द्रावतीमा, १२ सय बिरामीको निःशुल्क परीक्षण

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सिन्धुपाल्चोकको इन्द्रवतीमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 

    images
    images

    इन्द्रावती गाउँपालिका ४ नवलपुरको नवलपुर माध्यमिक विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा १२ सय ३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

    शिविरमा १३३ जनाको भिडियो रेक्सरे, १०३ जनाको ईसीजी तथा १०९ जनाको ल्याब परीक्षण गरिएको थियो । ३५ जनाको ईको गरिएको थियो भने १४ जनाको दाँत निकालिएको थियो । ८८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

    images
    images

    डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend