काठमाडौँः राष्ट्रिय सभाको सत्रौँ अधिवेशनको १२ औँ बैठक आइतबार बस्दैछ । बैठक अपरान्ह १ः१५ बजेका लागि बोलाइएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने सम्भावित दैनिक कार्यसूची रहेको छ ।




.gif)



