images

२०८३ आश्विन १९ गते

images
images
images

साढे ६ करोड खर्चेर मर्मत गरि दुबई उड्न लागेको निगमको विमान भैरहवामा ग्राउण्डेड

साढे ६ करोड खर्चेर मर्मत गरि दुबई उड्न लागेको निगमको विमान भैरहवामा ग्राउण्डेड

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । काठमाडौंबाट दुबई उडेको नेपाल वायुसेवा निगमको न्यारोबडी विमान भैरहवामा ग्राउण्डेड भएको छ । निगमको विमान बुधबार राति १ सय ४९ यात्रु बोकेर दुबई उडान भर्न लागेको थियो ।

    images
    images

    यो जहाज ६ दिनअघि चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ–सि–चेक (मर्मत) गरि ल्याइएको थियो । जहाजमा इन्जिनको गति तीव्र हुने समस्या (ओभर स्पिड प्रोटेक्सन) देखिएपछि चालकदल र जहाजमा भएका इन्जिनियरले विमानलाई मर्मत गरेरमात्रै उडाउने भन्दै ग्राउण्डेड गरेका थिए ।

    विमान राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा हुँदै दुबई जाने तालिका थियो । भैरहवामा विमान सवा ११ बजे राति अवतरण भएको थियो । त्यहाँबाट दुबई जाने यात्रु थपेर दुबई उड्नुपर्ने तालिका थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend