images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • सानिमा रिलायन्सको बोनस शेयर बापतको...

सानिमा रिलायन्सको बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह

सानिमा रिलायन्सको बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत असोज २३ गतेको साधारण सभाले पारित गरेको बोनस सेर बापतको कर तिर्न शेयरधनीहरूलाई आग्रह गरेको छ।

    images
    images

    सभाले चुक्ता पुँजीको आधारमा १८ दशमलव ३८११ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो। यसका लागि कम्पनीले बोनस सेयरको ५ प्रतिशत कर बापतको रकम तिर्न आग्रह गरेको हो। कर तिरेको भौचर पाएपछि मात्रै सेयरधनीको डिम्याट खातामा बोनस सेयर पठाइने जनाएको छ।

    साथै सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले कर तिरेर ऋण लिएको संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै बोनस शेयर पठाइने कम्पनीले जानकारी दिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend