images

२०८३ आश्विन १९ गते

images
images
images

प्राकृतिक विज्ञान संग्रहालय र सामुदायिक सेवा मञ्च सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भू विच सामाजिक गतिविधिमा सहकार्य गर्ने प्रतिवद्दता

प्राकृतिक विज्ञान संग्रहालय र सामुदायिक सेवा मञ्च सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भू विच सामाजिक गतिविधिमा सहकार्य गर्ने प्रतिवद्दता

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौ, २० फाल्गुन । विश्व सम्पदा क्षेत्रमा सुचिकृत स्वयम्भू क्षेत्रमा अवस्थित प्राकृतिक विज्ञान संग्रहालय र सामुदायिक सेवा मञ्च सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भू विचमा आगामी दिनमा जनचेतना मुलक कार्यक्रम लगायत यस क्षेत्रको वातावरण स्वच्छता कायम गर्ने र अन्य सामाजिक गतिविधिमा हातेमालो गरेर अघि वढ्ने प्रतिवद्दता सहित आज एक समारोहका विच प्राकृतिक विज्ञान संग्रहालयका हालै नवनियुक्त प्रमुख डा. ईशान गौतम र सामुदायिक सेवा मञ्च सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूका अध्यक्ष राजु खरेलले MOU मा हस्ताक्षर गर्नुभयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend