images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • फागुन २४ गतेसम्म यामाहा मेगा...

फागुन २४ गतेसम्म यामाहा मेगा सर्भिस क्याम्प चल्ने

फागुन २४ गतेसम्म यामाहा मेगा सर्भिस क्याम्प चल्ने

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं ।  यामाहा नेपालले फागुन १८ देखि सुरु गरेको सर्भिस क्याम्प २४ गतेसम्म चल्ने भएको छ । क्याम्प देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा चल्ने छ । जसबाट विशेषज्ञ सेवाका साथै यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित प्रदान गरिने कम्पनीले जनाएको छ । 

    images
    images

    सर्भिस क्याम्पबाट यामाहा ल्यूबमा १५%, जेनुइन स्पेयर पार्ट्समा १०%,  लेबर चार्जेजमा ५०% छुट दिइने छ । यसैगरी नि:शुल्क बाइक वाश, एएमसी कार्ड र विभिन्न गिफ्ट ह्याम्परहरू पाइने छ । 

     एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “हामीलाई उत्कृष्ट सेवा पनि उत्कृष्ट उत्पादन जत्तिकै महत्त्वपूर्ण हुन्छ भन्नेमा विश्वास गर्दछौं। यसर्थ यामाहा मेगा सर्भिस क्याम्प मार्फत् हामी हाम्रा ग्राहकहरूलाई किफायती मूल्यमा विशेषज्ञ हेरचाह र वास्तविक सेवा प्रदान गर्दैछौं। हामी सबै यामाहा चालकहरूलाई यो अवसरको फाइदा उठाउन र आफ्ना बाइकहरूलाई उत्कृष्ट अवस्थामा राख्न आमन्त्रित गर्दछौं।”एमएडब्ल्यू राइड्स अन्तर्गतको यामाहा नेपालको एक अग्रणी दुईपाङ्ग्रे ब्रान्ड भएको कम्पनीको भनाइ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend