images

२०८३ आश्विन १७ गते

images
images
images

जगदम्बा मोटर्समा रोजगारीको अवसर,कति चाहिन्छ योग्यता?

जगदम्बा मोटर्समा रोजगारीको अवसर,कति चाहिन्छ योग्यता?

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं ।  जगदम्बा मोटर्समा रोजगारीको अवसर खुलेको छ।

    images
    images

    कम्पनीले सहायक प्रबन्धक (एसिस्टेन्ट मेनेजर) पदमा कर्मचारी माग गरेको हो।

    इच्छुकले सेल्स तथा मार्केटिङ विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

    images
    images

    साथै, टेन्डर म्यानेजमेन्ट र सेल्स सम्बन्धी कामको अनुभव भएको हुनु पर्नेछ।

    इच्छुकले vacancy@jagdambamotors.com मा आवेदन दिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend