काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा रोजिना श्रेष्ठ नियुक्त भएकी छन् ।
संस्थाको फागुन १९ गते बसेको संचालक समितिको बैठकले संस्थाको रिक्त रहेको स्वतन्त्र संचालक पदमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend