images

२०८३ आश्विन २१ गते

images
images
images
  • अर्थतन्त्र
  • अर्थ मन्त्रालयद्वारा स्वास्थ्य बीमासहितका कार्यक्रमका लागि...

अर्थ मन्त्रालयद्वारा स्वास्थ्य बीमासहितका कार्यक्रमका लागि थप ३ अर्ब ८४ करोड निकासा

अर्थ मन्त्रालयद्वारा स्वास्थ्य बीमासहितका कार्यक्रमका लागि थप ३ अर्ब ८४ करोड निकासा

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं ।  अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।  

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन्।

    जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरूको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशुःल्क उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको अर्थमन्त्रालयले जनाएको छ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend