images

२०८३ आश्विन १९ गते

images
images
images

रोमान्टिक कमेडी फिल्म ‘अनोरा’ ९७ औं अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्म घोषित (सूचीसहित)

रोमान्टिक कमेडी फिल्म ‘अनोरा’ ९७ औं अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्म घोषित (सूचीसहित)

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । रोमान्टिक कमेडी फिल्म ‘अनोरा’ ९७ औं अस्करमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा यसवर्षको अस्कर अवार्ड प्रदान गरियो ।

    images
    images

    सिन बेकरद्वारा लेखन, निर्देशन र सम्पादन गरिएको फिल्म ‘अनोरा’ले न्युयोर्कको ब्रुकलिनकी एक यौनकर्मी एनोरा मिखेवा र रुसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको विवाहको कथा भन्छ ।

    तिनीहरूको विवाहले चुनौतीको सामना गर्नुपर्छ किनभने भान्याका आमाबाबुले यसको बारेमा थाहा पाएपछि विवाह रद्द गर्ने प्रयास गर्छन् । यो फिल्मले कान्स फिल्म फेस्टिभलमा समेत ‘पाम दे ओर’ जितेको थियो । कथावाचन र प्रस्तुतिकरणको कारण यो फिल्मले प्रशंसा पाएको छ ।

    images
    images

    कुन विधामा कसले जिते ?

    फिल्म : अनोरा
    निर्देशक : सेन बेकर (अनोरा)
    अभिनेता : एड्रियन ब्रोडी (द ब्रुटलिस्ट)
    अभिनेत्री : मिकी माडिसन (अनोरा)

    सहायक अभिनेत्री : जोय साल्दाना (एमिलिया पेरेज)
    सहायक अभिनेता : किरन कल्किन (अ रियल पेन)
    सम्पादन : सिन बेकर (अनोरा)
    छायांकन : लल क्रली (द ब्रुटलिस्ट)

    एडप्टेड स्क्रिनप्ले : कन्क्लेभ
    मौलिक पटकथा : सिन बेकर (अनोरा)
    कस्ट्युम डिजाइन : विक्ड
    एनिमेटेड सर्ट : इन द स्याडो अफ द साइप्रस

    प्रोडक्सन डिजाइन : विक्ड
    ओर्जिनिल सङ : एल मल (एमिलिया पेरेज)
    डकुमेन्ट्री सर्ट : द वन्ली गर्ल इन द अर्केस्ट्रा
    डकुमेन्ट्री फिचर : नो अदर ल्याण्ड

    भिजुअल इफेक्ट : ड्युन पार्ट २
    साउण्ड : ड्युन पार्ट २
    लाइभ एक्सन सर्ट : आइएम नट अ रोबट
    मेकअप एण्ड हेयर स्टाइलिङ : द सब्सटेन्स

    अन्तर्राष्ट्रिय फिचर : आइएम स्टिल हेयर (ब्राजिल)
    ओर्जिनल स्कोर : डेनियल ब्लमबर्ग (द ब्रुटालिस्ट)

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend