images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • सन नेपाल लाइफको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट...

सन नेपाल लाइफको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ सम्पन्न

सन नेपाल लाइफको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ सम्पन्न

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । सन नेपाल इन्स्योरेन्सको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ भव्य रूपमा सम्पन्न भएको छ ।

    images
    images

    एजेन्सीहरुको कार्यक्षमता वृद्धि गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रम भिजन सफारी सौराहा, चितवनमा फागुन १६ देखि १८ गतेसम्म संचालन भएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले एजेन्सीहरुलाई हौसला प्रदान गर्नुका साथै कम्पनीले लिएको व्यवसायीक लक्ष्यको बारेमा जानकारी गराएका छन् ।

    साथै, कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० राज कुमार अर्याल, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, चिफ मार्केटिङ अफिसर गणेश चौलागाई लगायत विभिन्न शाखा कार्यालयका उत्कृष्ट एजेन्सीहरुको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।

    images
    images

    कम्पनीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका एजेन्सीहरुले उत्साहित हुँदै आउँदो दिनमा अझै सशक्त भएर व्यवसाय गर्ने प्रतिक्रिया दिएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend