images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • मेट लाइफको परिपक्वता लाभ भुक्तानी बुझिलिन...

मेट लाइफको परिपक्वता लाभ भुक्तानी बुझिलिन आग्रह

मेट लाइफको परिपक्वता लाभ भुक्तानी बुझिलिन आग्रह

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । मेट लाइफ नेपालले ग्राहकहरुलाई आफ्नो बीमालेख आंशिक पुर्ण र परिपक्व भए नभएको यकिन गरी परिपक्व भइसकेका ग्राहकलाई आफ्नो आंशिक र पुर्ण परिपक्वता लाभ भुक्तानी लिनका लागि आग्रह गरेको छ ।

    images
    images

    कम्पनीले ग्राहकहरुलाई आफ्नो बीमालेखको बीमाशुल्क समयमा भुक्तानी गरी आफ्नो बीमालाई निरन्तर राखी बीमाबाट प्राप्त हुने लाभलाई सुनिश्चित गर्न तथा कम्पनीसँग निरन्तर सम्पर्कमा रहनका लागि आफ्नो ठेगाना र मोबाइल नम्बर अद्यावधिक गर्न आग्रह गरेको हो ।

    साथै, केही पुर्ण बीमा अभिकर्ताहरुको कमिशन रकम भुक्तानीमा आवश्यक कागजात पेश नभएकोले समस्या भएको हुँदा सम्बन्धीत अभिकर्ताले आफ्नो बैंक खाताको विवरण, स्थायी लेखा नम्बर प्रमाणपत्र र नागरिकताको छायाँप्रतिका साथ यस कम्पनीको ठेगानामा सम्पर्क गर्न आग्रह गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend