images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • एचपिभी खोप लगाउन छुटेकाहरुलाई आज अन्तिम...

एचपिभी खोप लगाउन छुटेकाहरुलाई आज अन्तिम मौका

एचपिभी खोप लगाउन छुटेकाहरुलाई आज अन्तिम मौका

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं- पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप लगाउने आज अन्तिम दिन हो । माघ २२ गते सुरु भएको अभियान आवजसम्म चल्ने मन्त्रालयले जनाएको छ ।

    images
    images

    अभियानमा शनिबारसम्म १३ लाख किशोरीले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले बताएका छन् ।

    अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । अभियानमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend