images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • क्रेस्ट माइक्रो लाइफको पहिलो चरणको आईपीओ...

क्रेस्ट माइक्रो लाइफको पहिलो चरणको आईपीओ बाँडफाँड

क्रेस्ट माइक्रो लाइफको पहिलो चरणको आईपीओ बाँडफाँड

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं  ।क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो चरणको आईपीओ फागुन ५ गते बाँडफाँड गरेको छ। कम्पनीले गत माघ १५ गतेदेखि २९ गतेसम्म  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको थियो।

    images
    images

    बिक्री अवधिभर ४७ हजार ५१६ जनाले आवेदन दिएका थिए जसमध्ये २२ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

    कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसको १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता पहिलो चरणको रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँड गरिएको हो।

    images
    images

    कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend