images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडद्वारा गेटा...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडद्वारा गेटा आँखा अस्पताललाई सहयोग

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडद्वारा गेटा आँखा अस्पताललाई सहयोग

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौँ ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन–सीटर क्षमताको स्टिल कुर्सीहरु प्रदान गरेको छ। यस सहयोगले बिरामी र उनीहरुको परिवारहरुका लागि थप आराम सुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने लक्ष्य राखेको छ।

    images
    images

    गेटा आँखा अस्पताल सुदूरपश्चिम प्रदेशकै एक प्रमुख स्वास्थ्य सेवा प्रदायक हो, यसको प्रधान कार्यालय कैलाली जिल्लामा रहेको छ भने सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका शाखा कार्यालयबाट वार्षिक हजारौँ बिरामीहरूलाई आवश्यक आँखा उपचार सेवाहरू प्रदान गर्दै आइरहेको छ।

    राम्रो पूर्वाधारको आवश्यकतालाई स्वीकार गर्दै बैंकले सामुदायिक कल्याणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै अस्पताललाई सहयोग गरेको हो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend