images

२०८३ आश्विन १६ गते

images
images
images

प्रभु इन्स्योरेन्सको नाफा १०.५३ प्रतिशत वृद्धि

प्रभु इन्स्योरेन्सको नाफा १०.५३ प्रतिशत वृद्धि

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं ।  प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनामा १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

    images
    images

    यो नाफा गत आवको तुलनामा १०.५३ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले १० करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो ।  कम्पनीको कुल बीमाशुल्क  ६७ करोड ३५ लाख रुपैयाँ संकलन गरेको छ । गत आवको सोही अवधिमा यस्तो शुल्क ९० करोड ६१ लाख रुपैयाँ थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend