images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ४१.५६ प्रतिशतले...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ४१.५६ प्रतिशतले घट्यो

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ४१.५६ प्रतिशतले घट्यो

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नाफा ४१.५६ प्रतिशतले घटेको छ । कम्पनी चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा  १५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षकोे सोहि अवधिमा  २७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    images
    images

    कम्पनीको खुद बीमाशुल्क आर्जन ७६ प्रतिशतले बढेको छ । त्यस्तै, बीमा कोषको १८.०३ प्रतिशतले बढेको छ । भने कोषको  ३ अर्ब ९५ करोड रहेको थियो । २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी र शगेडा कोषमा ७ करोड ७९ लाख रुपैयाँ रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend