images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • आरम्भ चौतारी लघुवित्तमा विभिन्न पदका...

आरम्भ चौतारी लघुवित्तमा विभिन्न पदका लागि रोजगारीको अवसर

आरम्भ चौतारी लघुवित्तमा विभिन्न पदका लागि रोजगारीको अवसर

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

    images
    images

    कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृतका लागि केही, सुपरभाइजर, वरिष्ठ सहायक शाखा प्रबन्धकका लागि केही र सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

    इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् फागुन ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend