images

२०८३ आश्विन २१ गते

images
images
images

आर्थिक मन्दीको असर‘प्रेम’मा पनि , फूल पसलमा सुनसान

आर्थिक मन्दीको असर‘प्रेम’मा पनि , फूल पसलमा सुनसान

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौँ । माया र प्रेम गर्नेहरूको पर्व भन्ने गरिन्छ भ्यालेन्टाइन डे (प्रणय दिवस) लाई । फेब्रुअरी १४ आउने बित्तिकै रातो गुलाफ रङ्गीचङ्गीका फूल प्रेमी प्रेमिकाहरूले एक अर्कालाई दिने गर्दछन्।

    images
    images

    काठमाडौँको कमलादीमा फूल पसलमा पोहोर परारको जस्तो भिडभाड छैन। आर्थिक मन्दीले गरेर होला प्रेममा पनि आर्थिक मन्दी लागेको जस्तो देखिएको छ। प्राय पसलहरू सुनसान देखिएका छन्।

    गुलाफको फूल १०० देखि १५० सम्म र गुलाफको बुके ५०० देखि २००० सम्ममा बिक्री भइरहेको छ। त्यस्तै मिक्स ५०० देखि १५००मा बिक्री भइरहेको छ। नेपालमै उत्पादन हुने भए पनि फूलहरू भारतबाट आयात गर्नुपरेको व्यापारीहरू बताउँछन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend