images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • एनएलजी इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज...

एनएलजी इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

एनएलजी इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । एनएलजी  इन्स्योरेन्सको ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी भर्ने आज ९माघ २७ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend